2003-10-10 - incident - Banke district २०६०-०६-२३ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-10127 अभिलेखालय सि. नं.: NCA-10127
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4656
- अ. नं.595
- घटना भएको जिल्ला:बाँके
- गाविस:कचनापुर
- वार्ड नं.:2
- टोलको नाम:कुसुम
- पीडित विवरण
- पीडितको नाम:तेज बहादुर भण्डारी रक्तिम
- जन्म मिति:
- साल:2042
- महिना:06
- गते:10
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:जुम्ला
- गाविस:देपालगाउँ
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:माओबादी जनसेना क्याम्प दशरथपुर
- लिङ्ग:पुरुष
- थर:भण्डारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी सेना
- बाबुको नामभक्ति बहादुर भण्डारी
- आमाको नाम:गोरीकला भण्डारी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:वीष्णा भण्डारी
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाहिने खुट्टा नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- सेन्टस्टिफन हस्पिटल दिल्ली
- उपचार मिति 2060-07-03
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- खुट्टा चल्न सम्भव छैन।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-23
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:खासकुश्मा
- वार्ड नं.:2
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जुम्ला जिल्ला दिपालगाँउ गाविस ८ निवासी माओवादी सेना १८ वर्षीय तेजबहादुर भण्डारी माओवादी सेना र सुरक्षासेना विच ०६० असोज २३ गते बाँके जिल्लाको कुसुममा भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोलीबाट घाइते भए।उनको दाँया खुट्टा नचल्ने भएको हुदा हिडडुल गर्न गाहो परेको छ।