2003-10-10 - incident - Banke district २०६०-०६-२३ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-10124 अभिलेखालय सि. नं.: NCA-10124
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.5109
- अ. नं.713
- घटना भएको जिल्ला:बाँके
- गाविस:कचनापुर
- वार्ड नं.:6
- टोलको नाम:कुसुम
- पीडित विवरण
- पीडितको नाम:धनबहादुर बिक
- जन्म मिति:
- साल:2042
- महिना:06
- गते:28
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:ढिमे
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:गुमी
- वार्ड नं.:4
- टोल:माओबादी जनसेना क्याम्प गुमि
- लिङ्ग:पुरुष
- थर:बि क
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी जनसेना छैठौ डिभिजन सुर्खेत
- बाबुको नामरते बि क
- आमाको नाम:चन्द्रकला बि क
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बबीता चुनारा
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाँया हात नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- आन्तरीक
- उपचार मिति 2060-06-25
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- नियमित औषधी सेवन गर्नुपर्ने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-23
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:खासकुश्मा
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला ढिमे गाविस- ७ निवासी माओवादी सेना १८ वर्षीय धनबहादुर विक माओवादी सेना र सुरक्षाकर्मी वीच ०६० असोज २३ गते बाँके जिल्लाको कुसुममा भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोलीबाट घाइते भए। उनको दाँया हात पुर्णरुपमा चल्दैन।