2003-10-09 - incident - Udaypur district २०६०-०६-२२ - घटना - उदयपुर जिल्ला
Archive ref no: NCA-10091 अभिलेखालय सि. नं.: NCA-10091
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1867
- अ. नं.34
- घटना भएको जिल्ला:उदयपुर
- गाविस:त्रियुगा नपा
- वार्ड नं.:11
- टोलको नाम:चुरेडाँडा
- पीडित विवरण
- पीडितको नाम:राजु कँडेंल
- जन्म मिति:
- साल:2039
- महिना:03
- गते:02
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:लमजुङ
- गाविस:तार्कुघाट
- वार्ड नं.:6
- टोल:तार्कुटार
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कडेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामरुद्रध्वज गण
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदुर्गा कँडेल
- आमाको नाम:शितलकुमारी कँडेल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नारायणी कँडेल
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-22
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:उदयपुर
- गाविस:त्रियुगा नपा
- वार्ड नं.:11
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:छाउनी अस्पताल काठमाडौ
- मिति:2060-06-23
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- गाउँमै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तार्कुघाट गाविस-६ निवासी इन्द्रध्वज गणका सिपाई राजु कँडेलको २०६० असोज २२ गते उदयपुरको चुरे इलाकामा गस्ती जादा एमाओवादीसगं भएको दोहोरो भिडन्तमा परि घटनास्थलमा मृत्यु भएको थियो।