2003-10-09 - incident - Kavre district २०६०-०६-२२ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-10086 अभिलेखालय सि. नं.: NCA-10086

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.4946
  • अ. नं.19
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मिल्चे
  • वार्ड नं.:2
  • टोलको नाम:खजुली
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर वाइवा
  • जन्म मिति:
  • साल:2012
  • महिना:06
  • गते:02
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:ढुङखर्क
  • वार्ड नं.:2
  • टोल:सौर्य टोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:ढुङखर्क
  • वार्ड नं.:2
  • टोल:सौर्य टोल
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:समर्थक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले समथर्क
  • बाबुको नामपूर्णसिं वाइवा
  • आमाको नाम:आदीमाया वाइवा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फूलमाया वाइवा
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-22
  • समय:00:12:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मिल्चे
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास घटनास्थलमा नै जलाएका
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढुंखर्क गाविस बोल्दे निवासी रामबहादुर वाइवा २०६० असोज २२ गते मिल्चे गाविस २ खजुली लेकमा पाल्न दिएको गोरु लिन भनी गएकामा एक महिनापछि लास फेला परेको थियो। स्थानीयले तिव्र रुपमा खोजतलास गरेपछि खजुली लेकको पूर्व दिशामा रहेको भीरमा मानिसको कंकालमात्र भएको लास फेला परेको थियो। उक्त लास पूर्ण रुपमा चिन्न नसकिए पनि उनले प्रयोग गरेको कपडा, जुत्ता, छाता र घडिले त्यो लास रामबहादुर वाइवाको नै भएको एकिन गरियो। पीडित २०६० असोज २२ गते गोरु किन्न जानेक्रममा बेपत्ता भएका उनको लास २०६० कार्तिक ३० गते फेला परेको थियो। गोरु लिएर फर्किदा त्यहाँ एक व्यक्तिले बोलाएका कारण रामबहादुर उक्त घरमा पसेका थिए। छोरा गोरु लिएर हिँडेका थिए। बाबु नफर्किएकाले केही दिनपछि सो स्थानमा खोज्न जाँदा पहिले गएका घरका व्यक्तिले उनी त्यही दिन फकिर्एको जवाफ दिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री