2003-10-07 - incident - Chitwan district २०६०-०६-२० - घटना - चितवन जिल्ला

Archive ref no: NCA-10066 अभिलेखालय सि. नं.: NCA-10066

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4315
  • अ. नं.86
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:12
  • टोलको नाम:गोन्द्राङ
  • पीडित विवरण
  • पीडितको नाम:पेशल परियार (संगत)
  • जन्म मिति:
  • साल:2035
  • महिना:03
  • गते:15
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:खोटाङ्ग
  • वार्ड नं.:6
  • टोल:खोटाङ बजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
  • बाबुको नामसर्वजित परियार
  • आमाको नाम:सन्तमाया परियार
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रचना परीयार
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:12
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थमै सेनाले गाडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खोटाङ्ग गाविस-६ खोटाङ बजार निवासी २५ वर्षीय पेशल परियार माओवादी कार्यर्कता भए पनि पार्टी त्याग गरी पासपोर्ट बनाई विदेश जान भनी उदयपुर वेलटारका दकबहादुर परियारको घरमा बास बसी ०६० असोज ९ गते काठमाण्डौं जाने क्रममा सवारी जाँच गर्दा चितवनमा माओवादीको आशंकामा सुरक्षाकर्मीले गिरफ्तार गरी २०६० असोज २० गते गोली हानी हत्या गरेका थिए। तर सुरक्षाकर्मीले दोहोरो भिडन्तमा मारिएको जानकारी गराए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री