2003-10-05 - incident - Rautahat district २०६०-०६-१८ - घटना - रौतहट जिल्ला
Archive ref no: NCA-10056 अभिलेखालय सि. नं.: NCA-10056
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11021
- अ. नं.220
- घटना भएको जिल्ला:रौतहट
- गाविस:वसन्तपट्टी
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:जितेन्द्र पटेल
- जन्म मिति:
- साल:2034
- महिना:07
- गते:03
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:वसन्तपट्टी
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:वसन्तपट्टी
- वार्ड नं.:8
- टोल:
- लिङ्ग:पुरुष
- थर:पटेल
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-18
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रौतहट
- गाविस:वसन्तपट्टी
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वसन्तपट्टी गाविस-८ निवासी २६ वर्षीय जितेन्द्र पटेलको ०६० असोज १८ गते आफ्नो घरतर्फ गईरहेको अवस्थामा वसन्तपट्टी गाविस-२ स्थित वाटोमा सुरक्षाकर्मीले गोली हानी हत्या गरेका थिए।