2003-10-05 - incident - Panchthar district २०६०-०६-१८ - घटना - पाँचथर जिल्ला
Archive ref no: NCA-10054 अभिलेखालय सि. नं.: NCA-10054
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5866
- अ. नं.79
- घटना भएको जिल्ला:पाँचथर
- गाविस:ओयाम
- वार्ड नं.:8
- टोलको नाम:जंगल
- पीडित विवरण
- पीडितको नाम:नन्दबहादुर गुरूङ
- जन्म मिति:
- साल:2036
- महिना:00
- गते:00
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:पाँचथर
- गाविस:ओयाम
- वार्ड नं.:0
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गुरूङ
- जात:जनजाति
- भाषा:गुरुङ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-18
- समय:00:00:08 PM
- घटनास्थल
- जिल्ला:पाँचथर
- गाविस:ओयाम
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ओयाम गाविस-८ निवासी नन्दबहादर गुरुङ घरमा सुतिरहेको अवस्थामा नेकपा माओवादीका कार्यकर्ताहरुले २०६० असोज १८ गते अपहरण गरेर १५ दिनपछि पाँचथर जिल्लाको ओयाम गाविस ८ स्थित जंगलमा सफया गरेको जानकारी माओवादी स्रोतले जनाकारी गरए। सदगत गर्न समेत नपाएका परिवारले मारेको भनी जानकारी गराएका थिए। उनको घरमा आमा दिदी सहित चार जना मात्र रहेका र कृषि पेशामा संलग्न छन भने सफायाको कारण समेत परिवारलाई जानकारी नगराएको परिवारले बताए।