2003-10-04 - incident - Rautahat district २०६०-०६-१७ - घटना - रौतहट जिल्ला
Archive ref no: NCA-10052 अभिलेखालय सि. नं.: NCA-10052
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.663
- अ. नं.28
- घटना भएको जिल्ला:रौतहट
- गाविस:चन्द्रनिगाहापुर
- वार्ड नं.:7
- टोलको नाम:चन्द्रनिगाहपुर
- पीडित विवरण
- पीडितको नाम:गजेन्द्र रानाभाट
- जन्म मिति:
- साल:2033
- महिना:07
- गते:12
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:तनहुँ
- गाविस:भानु
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रानाभाट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकृष्णबहादुर रानाभाट
- आमाको नाम:खिनाउरी रानाभाट
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:निर्मला रानाभाट
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)800000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रौतहट
- गाविस:चन्द्रनिगाहापुर
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- दमौली
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भानु गाविस-२ निवासी गजेन्द्रराज रानाभाटको ०६० असोज १७ गते रौतहट जिल्लाको कटहरियामा कार्यरत रहँदा गस्तिमा जाने क्रममा चन्द्रनिगाहापुर गाविस-७ मा एमाओवादी कार्यकर्ताहरुले आक्रमणमा गरी गोली हानी हत्या भएको हो।