2003-10-02 - incident - Udaypur district २०६०-०६-१५ - घटना - उदयपुर जिल्ला
Archive ref no: NCA-10039 अभिलेखालय सि. नं.: NCA-10039
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.4389
- अ. नं.68
- घटना भएको जिल्ला:उदयपुर
- गाविस:त्रियुगा नपा
- वार्ड नं.:11
- टोलको नाम:जलजले
- पीडित विवरण
- पीडितको नाम:राजन दाहाल
- जन्म मिति:
- साल:2029
- महिना:07
- गते:00
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:उदयपुर
- गाविस:त्रियुगा नपा
- वार्ड नं.:2
- टोल:शान्ति टोल
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:दाहाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका ट्राफिक प्रहरि रामपुर
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजयप्रसादा दाहाल
- आमाको नाम:गंगा दाहाल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शोभा
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-15
- समय:00:00:03 PM
- घटनास्थल
- जिल्ला:उदयपुर
- गाविस:त्रियुगा नपा
- वार्ड नं.:11
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:टिचिङ काठमाण्डु
- मिति:2066-09-11
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रियुगा नपा-२ शान्ति टोल निवासी जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ३२ वर्षीय राजन दाहालको २०६० असोज १५ गते सोही नपा-११ जलजलेमा ड्यूटीमा रहेको बेला यात्रुको भेषमा आएका माओवादी कार्यकर्ताले गोली लागि घाइते बनाएपछि टिचिङ अस्पताल काठमाडौमा २०६६ पुस ११ गते उपचारको क्रममा मृत्यु भएको थियो।