2003-10-02 - incident - Lamjung district २०६०-०६-१५ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-10036 अभिलेखालय सि. नं.: NCA-10036

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.1825
  • अ. नं.11
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:उदीपुर
  • वार्ड नं.:4
  • टोलको नाम:उदीपुर
  • पीडित विवरण
  • पीडितको नाम:विनोद थापा
  • जन्म मिति:
  • साल:2038
  • महिना:11
  • गते:11
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:मोहरियाकोट
  • वार्ड नं.:5
  • टोल:कोलगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:भोटेओडार
  • वार्ड नं.:8
  • टोल:गुम्वाटोल
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममोहनबहादुर थापा
  • आमाको नाम:चित्र कुमारी थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • लमजुङ भाटेओडार
  • मिति 2060-07-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • छैन
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:उदीपुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:2060-06-16
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • वेसीशहर लमजुङ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उदीपुर गाविस-५ निवासी विनोद थापाको लमजुङस्थित मर्स्याङदी परियोजनामा ज्यामीको रुपमा काम गरी फर्कने क्रममा २०६० असोज १५ गते एमाओवादीले उदीपुर गाविस - ४ मा थापेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री