2003-10-02 - incident - Banke district २०६०-०६-१५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-10026 अभिलेखालय सि. नं.: NCA-10026

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4648
  • अ. नं.591
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कचनापुर
  • वार्ड नं.:6
  • टोलको नाम:कुसुम
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर बुढामगर
  • जन्म मिति:
  • साल:2042
  • महिना:04
  • गते:10
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:दैलेख
  • गाविस:कालिका
  • वार्ड नं.:9
  • टोल:कालिका
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:दशरथपुर
  • वार्ड नं.:5
  • टोल:माओबादी जनसेना क्याम्प दशरथपुर
  • लिङ्ग:पुरुष
  • थर:बुढा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना छैठौ डिभिजन, सुर्खेत दशरथपुर
  • बाबुको नाममनबहादुर बुढामगर
  • आमाको नाम:खगीसरा बुढामगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:यामकुमारी बुढामगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाँहिने खुट्टा नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • जनसैन्य अस्पताल
  • उपचार मिति 2060-06-25
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • गोली झिक्नुपर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-15
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:2
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालिका गाविस-९ निवासी माओवादी सेना १८ वर्षीय लालबहादुर वुढामगर माओवादी सेना र सशस्त्र प्रहरी वीच ०६० असोज १५ गते बाँके जिल्लाको कुसुममा भएको दोहोरो भिडन्तमा सशस्त्र प्रहरीको गोलीबाट घाइते भए।उनको दाँया खट्टा नचल्ने हुँदा बैशाकीको सहाराले हिडडुल गर्नु परेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री