2003-10-01 - incident - Bhojpur district २०६०-०६-१४ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-10013 अभिलेखालय सि. नं.: NCA-10013

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१५५
  • पीडितको नाम र थर:शरण तामाङ, देवी सुन्दास
  • ठेगाना:भोजपुर जिल्ला उत्तरपूर्व ी गाविस वडा नं.- ७ तथा भोजपुर जिल्ला साङ्गपाङ्ग गाविस वडा नं.- ४
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:भोजपुर जिल्लाको उत्तरपूर्व ी गाविस वडा नं.- ७ बस्ने वर्ष २२ को शरण तामाङलाई सोही गाविस वडा नं.- ४ को झ्याउपँाखे रीमा लाग्ने बुधबारे बजारमा केही दनिपछि सुत्करेी हुने श्रीमतीको लागि सामान कनमिेल गर्न गएको अवस्थामा सुरक्षाफौजले मिति २०६०/६/१४ गते पक्राउ गरी कब्जामा लिई गोली हानी मारेको तथासाहेी जिल्ला साबपाब गाविस वडा नं.- ४ बस्ने वर्ष १५ की नाबालिका देवी सुन्दासले सोही गाविस वडा नं.- १ बस्ने मछनि्द्र दमाईसंँग दासेा्रे श्रीमतीको रूपमाप ्रेम विवाह गरेको भन्ने अभियोगमा कारबाही गर्न भनी ने.क.पा. (माओवादी) का कार्यकर्ताले अपहरण गरी लगेको अवस्थामा सुरक्षा कारबाहीमा निजको मृत्यु भएको सम्बन्धमा आयोगको स्वविवकेमा उजुरी ग्रहण गरी कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:शरण तामाङको हकमा उक्त कारबाहीमा जिम्मेवार दोषी सुरक्षाकर्मीको पहिचान गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारको भरणपोषणको लागि रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउनेतथा देवी सुन्दासको हकमा उक्त कारबाहीमा जमि्मेवार एवम् दोषी सुरक्षाकर्मीको पहिचान गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न तथा मृतकका आश्रित परिवारलाई रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने भन्ने मिति २०६४/१०/३ को निर्णय
  • आयोबाट गरिएको सिफारिसको विवरण:च. नं. २२१० संरक्षण १०८ मिति ०६५/४/२३ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/५/२६ को निर्णयानुसार शरण तामाङको हकमा रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको, देवी सुन्दासको हकमा रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको र दुवैको हकमा दोषी सुरक्षाकर्मीलाई कारबाही गर्न प्र. प.का.लाई निदर्शेन दिइएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र. का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री