2003-10-01 - incident - Bhojpur district २०६०-०६-१४ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-10012 अभिलेखालय सि. नं.: NCA-10012

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10409
  • अ. नं.114
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:देउराली
  • वार्ड नं.:4
  • टोलको नाम:झ्याउँपोखरी
  • पीडित विवरण
  • पीडितको नाम:शरणकुमार तामाङ
  • जन्म मिति:
  • साल:2033
  • महिना:01
  • गते:00
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:साङ्पाङ
  • वार्ड नं.:7
  • टोल:बौद्ध गहिरो
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामनभएको
  • पद:नखुलेको
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामवीरबहादुर तामाङ
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:प्रेमकुमारी तामाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नलागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-14
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:देउराली
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घटनास्थलमै सदगत गरिएको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):साङपाङ गाविस-७ का २६ बर्षीय शरणाकुमार तामाङलाई संखुवासभाको सदरमुकाम खाँदवारीमा स्वास्थ्य उपचार गरेर फर्किरहेको समयमा संखुवासभाको तुम्लिङटारबाट गस्तीमा आएको सशस्त्र प्रहरीको टोलीले ०६० असोज १४ गते माओवादी आरोपमा गिरफ्तार गर्न खोज्दा भागेको भन्दै देउराली गाविस-४, झ्याउँपोखरी बजारमा गोली हानेर हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री