2003-10-01 - incident - Banke district २०६०-०६-१४ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-10011 अभिलेखालय सि. नं.: NCA-10011

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8787
  • अ. नं.321
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:2
  • टोलको नाम:बुचापुर
  • पीडित विवरण
  • पीडितको नाम:दिर्घराज शाही (हरि)
  • जन्म मिति:
  • साल:2042
  • महिना:08
  • गते:27
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:2
  • टोल:वुचापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामगणेश माध्यामिक विद्यालय ढकेरी
  • पद:विद्यर्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी सदस्य
  • बाबुको नामडम्बरबहादुर शाही
  • आमाको नाम:डम्बरकुमारी शाही (रत्ना शाही)
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सल्यान जिल्लाको काप्रेचौर गाविस
  • मिति 2060-09-20
  • पुनस्थापित भएको भए मिति2063-03-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-14
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके महादेवपुरी गाविस २ झझरी खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके महादेवपुरी गाविस-२ घरभई गणेश मावि ढकेरीमा अध्ययनरत १८ वर्षीय दीर्घराज शाही (हरि)लाई ०६० पुस २ गते माओवादीको आरोपमा ०६० असोज १४ गते दिउँसो ४ बजे घरदेखि उत्तर रहेको झझरी खोलाबाट घर आउँदै गरेको समयमा शम्शेरगंज सुरक्षा बेस क्याम्पबाट गएका संयुक्त सुरक्षाकर्मीको टोलीले महादेवपुरी गाविस-२ बुचापुरमा लखेटेर गोली हानी हत्या गरे। तीन महिनापछि सुरक्षाकर्मीले उनका दाजु शेरजङ शाही (सुशील)लाई हत्या गरे। दुई दाजुभाई रहेका दिर्घराज र शेरजङलाई सुरक्षाकर्मीले हत्या गरेपछि उनका बावु आमा सहाराविहीन भएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री