2003-09-29 - incident - Saptari district २०६०-०६-१२ - घटना - सप्तरी जिल्ला

Archive ref no: NCA-09993 अभिलेखालय सि. नं.: NCA-09993

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2144
  • अ. नं.12
  • घटना भएको जिल्ला:सप्तरी
  • गाविस:कल्याणपुर
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:खेम बहादुर थापा
  • जन्म मिति:
  • साल:2036
  • महिना:05
  • गते:18
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:दमक नपा
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:दमक नपा
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी कल्याणपुर
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभिम बहादुर थापा
  • आमाको नाम:अविमाया थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अञ्जना थापा
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-12
  • समय:00:00:05 PM
  • घटनास्थल
  • जिल्ला:सप्तरी
  • गाविस:कल्याणपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:राजबिराज अस्पताल
  • मिति:2060-06-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कन्काइ नदि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दमक नपा ६ निवासी प्रहरी जवान खेमबहादुर थापाको २०६० असोज १२ गते सप्तरी जिल्लाको कल्याणपुर गाविस ३ मा रहेको प्रहरी चौकीमा माओवादीले आक्रमण गर्दा दाहोरो भीडन्तका क्रममा गोली लगी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री