2003-09-28 - incident - Bhaktapur district २०६०-०६-११ - घटना - भक्तपुर जिल्ला

Archive ref no: NCA-09970 अभिलेखालय सि. नं.: NCA-09970

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.614
  • अ. नं.48
  • घटना भएको जिल्ला:भक्तपुर
  • गाविस:भक्तपुर नपा
  • वार्ड नं.:12
  • टोलको नाम:गाहिटीको चस्मा पसल
  • पीडित विवरण
  • पीडितको नाम:हरिकृष्ण सिंखवाल
  • जन्म मिति:
  • साल:2024
  • महिना:09
  • गते:02
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:भक्तपुर नपा
  • वार्ड नं.:12
  • टोल:तौमदी
  • अस्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:भक्तपुर नपा
  • वार्ड नं.:12
  • टोल:तौमदी
  • लिङ्ग:पुरुष
  • थर:सिंखवाल
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामराष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत भक्तपुर जिल्ला कार्यालय
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरिरत्न सिंखवाल
  • आमाको नाम:कान्छी सिंखवाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मैया सिंखवाल
  • छोराको संख्या:1
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भक्तपुर
  • गाविस:भक्तपुर नपा
  • वार्ड नं.:12
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भक्तपुर अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हनुमानघाट भक्तपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भक्तपुर नपा-१२ घर भई प्रहरीमा कार्यरत प्रहरी हवलदार ३६ वर्षीय हरिकृष्ण सिंखवालले ०६० असोज ११ गते सोही नपाको गहिटीमा रहेको चिया पसलमा चिया खाइरहेको समयमा दुई जनाको समूहमा आएका माओवादीले पेस्तोल देखाए। पेस्तोल देखाएपछि पीडित नजिकैको चस्मा पसल भित्र लुक्न गएका थिए। यसै क्रममा माओवादीहरुले चस्मापसल भित्र पसेर कन्चटमा गोली प्रहार गरी उनको हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री