2003-09-27 - incident - Tehrathum district २०६०-०६-१० - घटना - तेह्रथुम जिल्ला
Archive ref no: NCA-09966 अभिलेखालय सि. नं.: NCA-09966
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.2876
- अ. नं.5
- घटना भएको जिल्ला:तेह्रथुम
- गाविस:जलजले
- वार्ड नं.:1
- टोलको नाम:जलजले
- पीडित विवरण
- पीडितको नाम:गंगा कुमार मास्के
- जन्म मिति:
- साल:0000
- महिना:00
- गते:00
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:तेह्रथुम
- गाविस:जलजले
- वार्ड नं.:1
- टोल:जलजले
- अस्थायी ठेगाना:
- जिल्ला:तेह्रथुम
- गाविस:जलजले
- वार्ड नं.:1
- टोल:
- लिङ्ग:पुरुष
- थर:मास्के
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामजिविस
- पद:सचिव
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामधनकुमार मास्के
- आमाको नाम:
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रमादेवी मास्के
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सरकार
- कति रकम बराबर (रु.)700000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- धरान नपा-३ सुनसरी
- मिति 2060-08-01
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- सामान्य धरानमा घर किनेर वसोवास गर्दै।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-10
- समय:00:00:04 PM
- घटनास्थल
- जिल्ला:तेह्रथुम
- गाविस:जलजले
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:2060-06-11
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- खोरूङग खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जलजले गावीस १ निवासी गंगाकुमार मास्केलाइ २०६० असोज १० गते विहान दसै मनाउन घर गएको बेला माओवादीका ४ जना सशस्त्र समूहले आफनै घरबाट अपहरण गरे।सिम्ले-६ को एउटा घरमा लगि माओवादीको जन अदालतबाट सुराकी गरेको पुष्टीगर्दै बेलुका ४ बजे जलजले गाविस १ मा आँखामा पट्टी र हात बाधेर ल्याइ खुकुरी प्रहार गरी हत्या गरेका थिए।