2003-09-27 - incident - Nawalparasi district २०६०-०६-१० - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-09960 अभिलेखालय सि. नं.: NCA-09960

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5681
  • अ. नं.5
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:कुमारवर्ती
  • वार्ड नं.:4
  • टोलको नाम:बमतौली
  • पीडित विवरण
  • पीडितको नाम:डिल्लीराम थनेत
  • जन्म मिति:
  • साल:2039
  • महिना:03
  • गते:08
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:कुमारवर्ती
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:कुमारवर्ती
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थनैत
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री भगवती गण गुल्म कावसेती नवलपरासी
  • पद:सैनिक जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजितनारायण थनेत
  • आमाको नाम:गंगाकुमारी थनेत
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)1000000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • वमपैली
  • मिति 2060-06-10
  • पुनस्थापित भएको भए मिति2060-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-10
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:कोल्हुवा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:प्राथामीक स्वास्थ्य चौकी
  • मिति:2060-06-10
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुमारवर्ती गाविस -४ वमनौली घर भएका श्री भगवतीदल गुल्म कावासतीमा कार्यरत रहेका जवान डिल्लीराम थनैतको ०६० असोज १० गते सिविल ड्रेसमा नेपाली सेनाको गस्ती टोली आइरहेको बेलामा उक्त डिल्लीराम थनैत आफू पनि नेपाली सेनाको जवान रहि छुट्टीमा घर आउने क्रममा वाटोमा उनले सिविलका सेनालाइ माओवादी भन्ने शंकाले भाग्ने अवस्थामा सेनाको गोलीबाट निजको घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री