2003-09-27 - incident - Morang district २०६०-०६-१० - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-09953 अभिलेखालय सि. नं.: NCA-09953

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7212
  • अ. नं.6
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:बिराटनगर उपमहानपा
  • वार्ड नं.:3
  • टोलको नाम:जनता मावी अगाडी
  • पीडित विवरण
  • पीडितको नाम:तिलक अधिकारी केसी (रमेश)
  • जन्म मिति:
  • साल:2035
  • महिना:12
  • गते:14
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:बानेश्वर
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:इटहरा
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी (खत्री)
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाममहेन्द्र मोरङ क्याम्पस, विराटनगर १६
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी, सदस्य
  • बाबुको नामशंकर अधिकारी
  • आमाको नाम:मदनलक्ष्मी अधिकारी
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-10
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:बिराटनगर उपमहानपा
  • वार्ड नं.:3
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइविराटनगर उमनपा-३ स्थित जनता मावि अगाडि बाटोमा हिंडिरहेको अवस्थामा सुरक्षाकर्मीको टोलीले गिरफ्तार गरेको थियो। त्यस दिनदेखि उनी बेपत्ता भएका हुन्।
  • इटहरा गाविस-६ निवासी २५ वर्षीय अनेरास्ववियु (क्रान्तिकारी)का कार्यकर्ता रमेश भनिने तिलक अधिकारीलाई २०६० असोज १० गते बिहान ९ बजे विराटनगर उमनपा-४स्थित जनता उच्च मावि छेउबाट सुरक्षाकर्मीले गिरफ्तार गरी बेपत्ता बनाए। पीडितको अवस्था हालसम्म अज्ञात छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री