2003-09-27 - incident - Khotang district २०६०-०६-१० - घटना - खोटाङ जिल्ला
Archive ref no: NCA-09944 अभिलेखालय सि. नं.: NCA-09944
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4179
- अ. नं.50
- घटना भएको जिल्ला:खोटाङ
- गाविस:डाँडागाउँ
- वार्ड नं.:3
- टोलको नाम:स्यालगौडे
- पीडित विवरण
- पीडितको नाम:सीता आचार्य (कविता)
- जन्म मिति:
- साल:2038
- महिना:06
- गते:30
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:खोटाङ
- गाविस:चिउरीडाँडा
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:आचार्य
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला कमिटी सदस्य
- बाबुको नामधुर्वप्रसाद आचार्य
- आमाको नाम:देवीका आचार्य
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-10
- समय:00:00:11 AM
- घटनास्थल
- जिल्ला:खोटाङ
- गाविस:डाँडागाउँ
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चिउरीडाँडा गाविस-४ की २२ वर्षीया सीता आचार्यको २०६० असोज १० गते गस्तीका क्रममा दिक्तेलबाट खोटाङ बजार गएको सयुक्त सुरक्षाकर्मीको टोलीमाथी आक्रमण गर्दा डाँडागाउँ गाविस-३ स्थित स्यालगौडे भएको दोहोरो भिडन्तमा मृत्यु भएको। लास घटनास्थमै सेनाले गाडेका थिए।