2003-09-27 - incident - Khotang district २०६०-०६-१० - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-09939 अभिलेखालय सि. नं.: NCA-09939

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.4403
  • अ. नं.118
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:3
  • टोलको नाम:स्यालगौडे
  • पीडित विवरण
  • पीडितको नाम:रेखा राई (स्मृती)
  • जन्म मिति:
  • साल:2045
  • महिना:04
  • गते:22
  • उमेर:15
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:खिदिम
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कम्पनी सदस्य
  • बाबुको नामकुमारधन राई
  • आमाको नाम:अर्जुन माया राई
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-10
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थमै लास सडेर गएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खिदिम गाविस-७ निवासी १५ वर्षीय रेखा राईको २०६० असोज १० गते गस्तिका क्रममा दिक्तेलवाट खोटाङबजार आउदै गरेको शाही नेपाली सेनाको गस्ती टोली स्यालगौडे जंगलमा माओवादीले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोली लागी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री