2003-09-27 - incident - Khotang district २०६०-०६-१० - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-09947 अभिलेखालय सि. नं.: NCA-09947

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10357
  • अ. नं.97
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:छितापोखरी
  • वार्ड नं.:0
  • टोलको नाम:छितापोखरी
  • पीडित विवरण
  • पीडितको नाम:हरिकुमारी मगर
  • जन्म मिति:
  • साल:2045
  • महिना:03
  • गते:10
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:कटारी
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना
  • बाबुको नामसर्वबहादुर मगर
  • आमाको नाम:विष्णुमाया मगर
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय उदयपुर
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-10
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:छितापोखरी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कटारी गाविस-७ निवासी नेकपा माओवादीका कार्यकर्ता १६ वर्षीय हरिकुमारी मगरलाई २०६० असोज १० गते नेपाली सेनाले खोटाङ जिल्लाको छितापोखरी भन्ने स्थानमा घेरा हाली गिरफ्तार गरी सोही दिन गोली हानी हत्या गरे। लासको पोष्टमार्टम भएन भने आफन्तले सदगत गर्न समेत पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री