2003-09-27 - incident - Banke district २०६०-०६-१० - घटना - बाँके जिल्ला

Archive ref no: NCA-09933 अभिलेखालय सि. नं.: NCA-09933

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6261
  • अ. नं.168
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:2
  • टोलको नाम:कुसुम
  • पीडित विवरण
  • पीडितको नाम:तेजबहादुर भण्डारी
  • जन्म मिति:
  • साल:2042
  • महिना:07
  • गते:05
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:जुम्ला
  • गाविस:देपालगाउँ
  • वार्ड नं.:8
  • टोल:कुम्ड्री
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:जनमुक्ती सेना
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामभक्तबहादुर भण्डारी
  • आमाको नाम:गोरीकला भण्डारी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अनिता भण्डारी
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाया खुट्टामा चोट लागेको ले हीडडुल गर्न गाह्रो छ।
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देपालगाउँ गाविस ८ खुम्णी निवासी माओवादी जनमुक्ती सेना १८ बर्षीय तेजबहादुर भण्डारीको २०६० असोज २३ गते बाँकेको खासकुश्मा गाविसको कुसुमभन्ने ठाउँमा माओवादी र सुरक्षाकर्मीको बिचमा भएको दोहोरो भिडन्तमा दायाँ खुट्टामा गोली लागेको थियो। हाल खुट्टामा गोली लागेकै कारण हिडडुल गर्न गाह्रो भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री