2003-09-24 - incident - Morang district २०६०-०६-०७ - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-09902 अभिलेखालय सि. नं.: NCA-09902
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.7836
- अ. नं.206
- घटना भएको जिल्ला:मोरङ
- गाविस:दर्वेसा
- वार्ड नं.:7
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:भुप नारायण गच्छदार (खवास)
- जन्म मिति:
- साल:1997
- महिना:00
- गते:00
- उमेर:63
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:वाहुनी
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गच्छादार
- जात:आदिवासी
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नाम
- पद:कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:फुदनीदेवी गछ्दार
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:दर्वेसा
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:कोसी अंचल अस्पताल
- मिति:2060-06-08
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लोहन्द्र खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाहुनी गाविस-२ निवासी नेपाली कांग्रेसका जिल्ला सल्लाहकार ६३ वर्षीय भुपनारायण गच्छदारलाई २०६० असोज ७ गते होक्लावारी गाविस-७ रञ्जनीमा सहकारी संस्थाको बैठकमा भाग लीन गएको समयमा नेकपा माओवादीहरूले काम छ भनि अपहरण गरी कुटपिट पछि सोही दिन गोली हानी हत्या गरि चिसाङ खोलामा फालेका थिए। पीडितको लास हात खुट्टा भाचीएको अवस्थामा भोलिपल्ट सोही खोलामाक़ फेला परेको थियो।