2003-09-24 - incident - Lamjung district २०६०-०६-०७ - घटना - लमजुङ जिल्ला
Archive ref no: NCA-09901 अभिलेखालय सि. नं.: NCA-09901
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.1871
- अ. नं.27
- घटना भएको जिल्ला:लमजुङ
- गाविस:भोटेओडार
- वार्ड नं.:3
- टोलको नाम:बलिथुम
- पीडित विवरण
- पीडितको नाम:खेमबहादुर भुजेल
- जन्म मिति:
- साल:1996
- महिना:08
- गते:12
- उमेर:64
- स्थायी ठेगाना:
- जिल्ला:लमजुङ
- गाविस:भोटेओडार
- वार्ड नं.:3
- टोल:बलिथुम
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भुजेल
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजुठे भुजेल
- आमाको नाम:मानकुमारी भुजेल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मानमाया भुजेल
- छोराको संख्या:3
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)300000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:लमजुङ
- गाविस:भोटेओडार
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- भाटेओडार मस्याङदी नदिमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भोटेओडार गाविस-३ निवासी खेमबहादुर भुजेल २०६० असोज ७ गते घर वसिरहेको बेला एमाओवादी आएर सुराकीको आरोपमा घरवाट अपहरण गरी घर नजिकैको जंगलमा लगी गोलीहानी हत्या गरेका थिए।