2003-09-23 - incident - Rupandehi district २०६०-०६-०६ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-09891 अभिलेखालय सि. नं.: NCA-09891

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.2060
  • अ. नं.10
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:आमा
  • वार्ड नं.:0
  • टोलको नाम:पैसिया
  • पीडित विवरण
  • पीडितको नाम:श्रीकिसुन लोध
  • जन्म मिति:
  • साल:2035
  • महिना:05
  • गते:12
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:नन्दनगर
  • वार्ड नं.:4
  • टोल:हर्नामपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लोध
  • जात:दलित
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सदस्य
  • बाबुको नामरामहरक लोध
  • आमाको नाम:सुमित्रा लोध
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मुधुनी लोध
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:आमा
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-07-06
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:श्रीमती मुधुनी लोध
  • पद
  • कार्यालय
  • उनको भनाइनन्दनगर गाविस-४ निवसी २५ वर्षीय श्रीकिसुन लोधलाई २०६० साउन महिनामा माओवादीले ५० हजार चन्दा मागेको र चन्दा नदिए पछि छोरालाई अपहरण गरी पार्टीको साथमा हिडाए। २०६० असोज ६ गते रुपन्देहीको आमा गाविसमा सेनाले दुई जनाको गोली हानी हत्या गरे भने श्रीकिसुन लोधलाई गिरफ्तार गरी प्रहरी कार्यालयमा ल्याएर एक रात एक दिन राखे। त्यहाँबाट बेथुरी चौकीमा पठाएको थियो। वेपत्ता भएको खवर परिवारलाई १० दिन पछि दिइयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री