2003-09-22 - incident - Lalitpur district २०६०-०६-०५ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-09874 अभिलेखालय सि. नं.: NCA-09874

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1691
  • अ. नं.48
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:13
  • टोलको नाम:कुसुन्ति
  • पीडित विवरण
  • पीडितको नाम:खड्गबहादुर मगर
  • जन्म मिति:
  • साल:2009
  • महिना:09
  • गते:06
  • उमेर:51
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:13
  • टोल:कुसुन्ति
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:13
  • टोल:कुसुन्ति
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामतुलाराम घर्तीमगर
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बिजया बुढामगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-05
  • समय:12:30:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:13
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:थाहा नभएको
  • मिति:2060-11-26
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ललितपुर उमनपा-१३ कुसुन्ती निवासी ५१ वर्षीय खड्गबहादुर मगरलाई राती घरमा सेनाले घेराहाली केही काम छ भनी २०६० असोज ५ गते गिरफ्तार गरी बेपत्ता बनाए। सेनाको विभिन्न व्यारेकमा राखी भैरवनाथ गणमा चरम यातना दिई २०६० फागुन २० गते हत्या गरी विरामी हुनुहुन्छ भनी परिवारका सदस्यलाई लिन आउनु भनी बोलाई त्रिविवि शिक्षण अस्पातालमा लाश जिम्मा लगाएको थियो। उनको २०६० फागुन २६ गते पशुपति आर्यघाटमा परिवारका सदस्यले दाहसंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री