2003-09-21 - incident - Udaypur district २०६०-०६-०४ - घटना - उदयपुर जिल्ला
Archive ref no: NCA-09862 अभिलेखालय सि. नं.: NCA-09862
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.10417
- अ. नं.106
- घटना भएको जिल्ला:उदयपुर
- गाविस:त्रियुगा नपा
- वार्ड नं.:6
- टोलको नाम:खैजनपुर
- पीडित विवरण
- पीडितको नाम:देवकी कटुवाल
- जन्म मिति:
- साल:2009
- महिना:00
- गते:00
- उमेर:50
- स्थायी ठेगाना:
- जिल्ला:उदयपुर
- गाविस:त्रियुगा नपा
- वार्ड नं.:6
- टोल:खैजनपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:कटुवाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:अन्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:वुद्बिमान कटुवाल
- छोराको संख्या:3
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-04
- समय:00:00:07 PM
- घटनास्थल
- जिल्ला:उदयपुर
- गाविस:त्रियुगा नपा
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल उदयपुर
- मिति:2059-06-05
- चिकित्सकको नाम:अरुण ठाकुर
- सदगत गरिएको स्थान
- आफन्तले सदगत गरेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रिनपा-६ खैजनपुरकी ५० वर्षीया देवकी कटुवाललाई सुराकी गरेको आरोपमा २०५९ असोज ४ गते राती दुई जना नेकपा माओवादी कार्यकर्ताले छातीमा खुकुरी प्रहार गरी हत्या गरे। लास आफ्न्तले सदगत गरे। जिल्ला अस्पताल उदयपुरमा पोष्टमार्टम पनी भयो।