2003-09-21 - incident - Dhanusha district २०६०-०६-०४ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-09854 अभिलेखालय सि. नं.: NCA-09854
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.10983
- अ. नं.42
- घटना भएको जिल्ला:धनुषा
- गाविस:सतोखर
- वार्ड नं.:0
- टोलको नाम:मठ्ठीहन बजार
- पीडित विवरण
- पीडितको नाम:पुरुषोत्तम मण्डल
- जन्म मिति:
- साल:2025
- महिना:00
- गते:00
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:धनुषा गोविन्दपुर
- वार्ड नं.:2
- टोल:धनुकटोल
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मण्डल
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस सदस्य
- बाबुको नामरामवृक्ष मणडल
- आमाको नाम:देवियादेवी मण्डल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:निर्मलादेवी मण्डल
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- घटनाको १५ दिन पछि जनकपुर
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना भएको ५। ६ महिना पछि फर्कैको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:सतोखर
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
- मिति:2060-06-05
- चिकित्सकको नाम:डा कल्पना बछार
- सदगत गरिएको स्थान
- धनषाधाम
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनुषागोविन्दपुर गाविस-२ निवासी ३५ बर्षीय पुरुषोत्तम मण्डललाई ०६० असोज ४ गते माओवादी कार्यकर्ताले सुराकीको आरोपमा सत्तोखर गाविस स्थित मठठीहन बजारबाट अपहरण गरी मखनाहा गाविस स्थित वलुवा र वालगंगा खोलाको संगम नजिक घाँटी काटी हत्या गरे। माओवादीको डरको कारण घर छोडि लुक्दै हिडेको बेला मठ्ठीहन बजारमा माओवादी कार्यकर्ताले अपहरण गरी हत्या गरे। उनको लाश असोज ५ गते मखनाहा गाविसमा भेटियो थियो।