2003-09-21 - incident - Bardiya district २०६०-०६-०४ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-09852 अभिलेखालय सि. नं.: NCA-09852

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.7793
  • अ. नं.564
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:3
  • टोलको नाम:ढोढरी
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णराज योगी
  • जन्म मिति:
  • साल:2029
  • महिना:09
  • गते:29
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:9
  • टोल:भग्रइया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:योगी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामनेपाल राष्ट्रिय मावि
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस
  • बाबुको नामकुवेरराज योगी
  • आमाको नाम:रुकमणि योगी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हेमाराज योगी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • दाङ नारायणपुर गाविस १
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • आउनेजाने गरेको
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग बायाँ हात र खुट्टा नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • नेपालगंज र लखनउ
  • उपचार मिति 2060-06-05
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • जीवन भर औषधी खान पर्ने अवस्था छ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया ढोडरी गाविस-९ भग्रैयाका ३१ वर्षीय कृष्णराज योगीलाई ०६० असोज ४ गते माओवादीको १७ जनाको समूहले सोही गाविस-३ ढोढरीस्थित नेपाल राष्टि्रय माविबाट पढाउदै गर्दा बोलाएर नजिकै पश्चिमतर्फ रहेको बगौँचामा लगी बसेर कुराकानी गरिरहेको अवस्थामा टाउकोमा गोली हाने। उपचार भई योगी बाँच्न सफल भए पनि टाउकोमा अहिले पनि गोली रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री