2003-09-21 - incident - Bardiya district २०६०-०६-०४ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-09853 अभिलेखालय सि. नं.: NCA-09853

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6375
  • अ. नं.320
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:1
  • टोलको नाम:ढोडरी
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णराज योगी
  • जन्म मिति:
  • साल:2029
  • महिना:09
  • गते:29
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:नारायणपुर
  • वार्ड नं.:1
  • टोल:नारायणपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:योगी
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री नेपाल राष्टिय माध्यामिक विद्यालय बर्दिया
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकुवेर नाथ योगी
  • आमाको नाम:रुक्मिणी योगी
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हेमाराज योगी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नारायणपुर १ नारायणपुर
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग बाँया शरीर अशक्त
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • थप उपचार आवश्यक छ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नारायणपुर निवासी ३७ वर्षिय कृष्णराज योगीको २०६० असोज ४ गते दिउसो १ बजे ढोडरी गाविस १ ढोडडी माविमा अध्यान गराउँदा गराउँदै एमाओवादी कार्यकर्ताहरुले स्कुल बाहीर निकाली एक राउण्ड गोली टाउकोमा प्रहार गरेका थिए। हाल उनको शरीर बायाँ भाग कुनै पनि चल्दैन भने पीडितले लखनउ काठमाडौमा उपचार गरे पनि ठीक भएको छैन। अझसम्म पनि गोलीको छर्रा टाउकामा रहेको छ। अहिले पीडितको आर्थिक अभावको कारण उपचार गर्न कठिनाई भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री