2003-09-21 - incident - Arghakhanchi district २०६०-०६-०४ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-09850 अभिलेखालय सि. नं.: NCA-09850

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6506
  • अ. नं.97
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:छत्रगञ्ज
  • वार्ड नं.:8
  • टोलको नाम:खैरेनी
  • पीडित विवरण
  • पीडितको नाम:शिवलाल पोख्ररेल
  • जन्म मिति:
  • साल:2015
  • महिना:09
  • गते:15
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:छत्रगञ्ज
  • वार्ड नं.:8
  • टोल:खैरेनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:छत्रगञ्ज
  • वार्ड नं.:8
  • टोल:खैरेनी
  • लिङ्ग:पुरुष
  • थर:पोख्ररेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस जिल्ला समिति सदस्य
  • बाबुको नामनरेश्वर पोख्ररेल
  • आमाको नाम:खगीसरा पोख्ररेल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मानकुमारी पोख्ररेल
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:छत्रगञ्ज
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • रिडी गाविस गुल्मी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छत्रगञ्ज गाविस-८ खैरेनी निवासी नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य ४५ वर्षीय शिवलाल पोख्ररेललाई नेकपा माओवादीका कार्यकर्ताले सुराकी गरेको आरोपमा घरबा६ अपहरण गरी २०६० असोज ४ गते सोही गाविसको पधेंरा भन्ने ठाउँमा लगी धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए। पीडितको लासको पोस्टमार्टन भएन। असुरक्षाका कारण तीन दिनसम्म घटना स्थलमा कोही पुग्न नसकेपछि आफन्तहरुले अन्तिम संस्कार गरेका थिए। परिवारले क्षतिपूर्ति वापत राज्यबाट २ लाख ५० हजार राहत पाएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री