2003-09-20 - incident - Surkhet district २०६०-०६-०३ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-09848 अभिलेखालय सि. नं.: NCA-09848

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.806
  • अ. नं.114
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:जर्वुटा
  • वार्ड नं.:1
  • टोलको नाम:गंगुताल
  • पीडित विवरण
  • पीडितको नाम:गंगाप्रसाद सुबेदी
  • जन्म मिति:
  • साल:1997
  • महिना:07
  • गते:26
  • उमेर:63
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:जर्वुटा
  • वार्ड नं.:1
  • टोल:गंगुताल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुबेदी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नामराजपरिषद स्थायी समिति को कार्यालय
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामलाल सुबेदी
  • आमाको नाम:टीकादेवी सुबेदी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दिलकुमारी सुवेदी बिजया सुवेदी
  • छोराको संख्या:5
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या11
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:एक छोरा नेपनली सेनामा शसस्त्र प्रहरी
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-03
  • समय:00:00:09 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:जर्वुटा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सुर्खेत जिल्ला अस्पताल
  • मिति:2060-06-04
  • चिकित्सकको नाम:न्छच्टेमान डंगोल
  • सदगत गरिएको स्थान
  • भेरी नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जरवुटा गाविस-१ गागेनाल निवासी राजपरिषद स्थायी समितिका सदस्य ६३ वर्षीय गंगाप्रसाद सुवेदीलाई राजाको समर्थन गरेको आरोपमा २०६० असोज ३ गते माओवादीहरूले घरमा सुतिरहेको बेला गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री