2003-09-20 - incident - Bajhang district २०६०-०६-०३ - घटना - बझाङ जिल्ला

Archive ref no: NCA-09831 अभिलेखालय सि. नं.: NCA-09831

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5508
  • अ. नं.186
  • घटना भएको जिल्ला:वझाङ
  • गाविस:सुबेडा
  • वार्ड नं.:6
  • टोलको नाम:नौरा
  • पीडित विवरण
  • पीडितको नाम:प्रकाशकुमार बस्नेत
  • जन्म मिति:
  • साल:2034
  • महिना:10
  • गते:27
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:पृथ्वीनारायण नपा
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री कालीजंग गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतेजबहादुर बस्नेत
  • आमाको नाम:थुनुमाया बस्तेत
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनकुमारी बस्नेत
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:राजश्व कोष
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-03
  • समय:06:35:00 AM
  • घटनास्थल
  • जिल्ला:वझाङ
  • गाविस:मेलविसौना
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सैनिक अस्पताल छाउनी काठमाण्डौ
  • मिति:2060-06-04
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गोरखानपा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पृथ्वीनारायण नपा-९ स्वाँरा निवासी कालीजङ्ग गणमा कार्यरत २६ बर्षीय प्रकाशकुमार बस्नेतको बझाङ जिल्लाको रिट्ठापाटास्थित सुवेदी इलाकामा ०६० असोज ३ गते माओवादीसँगको दोहोरो भीडन्तमा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री