2003-09-19 - incident - Kapilvastu district २०६०-०६-०२ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-09825 अभिलेखालय सि. नं.: NCA-09825

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8660
  • अ. नं.3
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:वीरपुर
  • वार्ड नं.:0
  • टोलको नाम:चन्द्रौटा
  • पीडित विवरण
  • पीडितको नाम:वलबहादुर थापा मगर
  • जन्म मिति:
  • साल:2004
  • महिना:00
  • गते:00
  • उमेर:56
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:लखनपुर
  • वार्ड नं.:5
  • टोल:दरमाली
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:लखनपुर
  • वार्ड नं.:5
  • टोल:दरमाली
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, कपिलवस्तु
  • पद:सई
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भक्तमायाँ थापा मगर
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-02
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वीरपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र प्रहरी अस्पताल, काठमाण्डौं
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लखनपुर गाविस-५ का ५६ वर्षीय बलबहादुर थापा मगरको २०६० असोज २ गते होटेलमा चिया खाई बसेको बेला कपिलवस्तुको चन्द्रौटामा २ जनालाई माओवादी कार्यकर्ताले विहान ८ बजेतिर नियन्त्रणमा लिई हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री