2003-09-19 - incident - Ilam district २०६०-०६-०२ - घटना - ईलाम जिल्ला
Archive ref no: NCA-09823 अभिलेखालय सि. नं.: NCA-09823
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1550
- अ. नं.102
- घटना भएको जिल्ला:ईलाम
- गाविस:साकफारा
- वार्ड नं.:1
- टोलको नाम:दाह्रिगौडा
- पीडित विवरण
- पीडितको नाम:डिल्लीप्रकाश न्यौपाने
- जन्म मिति:
- साल:2038
- महिना:02
- गते:05
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:ईलाम
- गाविस:इभाङ
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:झापा
- गाविस:दमक नपा
- वार्ड नं.:16
- टोल:
- लिङ्ग:पुरुष
- थर:न्यौपाने
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी सदस्य (अनेरास्ववियु क्रान्तिकारी)
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- दमक, झापा
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- हाल दमक नपा १६ घर बनाएर स्थायी बसोबास गरिरहेको।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-02
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:ईलाम
- गाविस:साकफारा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इभाङ गाविस-२ का २२ वर्षीय डिल्लीप्रकाश न्यौपानेलाई २०६० असोज २ गते विहान ९ बजे सुरक्षाकर्मीले गिरफ्तार गरी साकफारा गाविस-१ स्थित दाह्रिगौडामा लगी गोली हानी हत्या गरेका थिए।