2003-09-19 - incident - Dhanusha district २०६०-०६-०२ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-09821 अभिलेखालय सि. नं.: NCA-09821

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.11196
  • अ. नं.6
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:जनकपुर नपा
  • वार्ड नं.:4
  • टोलको नाम:कटैया चौरी एरिया
  • पीडित विवरण
  • पीडितको नाम:संजिवकुमार कर्ण (दिपु)
  • जन्म मिति:
  • साल:2035
  • महिना:11
  • गते:25
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:जनकपुर नपा
  • वार्ड नं.:10
  • टोल:शहिद चौक
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:जनकपुर नपा
  • वार्ड नं.:10
  • टोल:शहिद चौक
  • लिङ्ग:पुरुष
  • थर:कर्ण
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामजयकिशोर लाल
  • आमाको नाम:विमलादेवी कर्ण
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-02
  • समय:02:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:जनकपुर नपा
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:क्षेत्रीय प्रहरी ईकाइ कार्यालय, जनकपुर
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-06-21
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2060-06-21
  • जानकारी दिने व्यक्तिको नाम:कृष्ण तिवारी
  • पद
  • डी.एस. पी.
  • कार्यालय
  • क्षेत्रीय प्रहरी ईकाइ कार्यालय, जनकपुर
  • उनको भनाइपीडित सहित १०/११ जनालाई पक्राउ गरी क्षेत्रीय प्रहरी ईकाइ कार्यालयमा ल्याइएको र कार्यालय प्रमुख ब.प्र.उ.डा. चुडाबहादुर श्रेष्ठले तत्कालिन प्र.उ. कुवेर सिंह राना, प्रजिअ खेती राज काफ्ले, मेजर अनुप अधिकारी, राष्ट्रिय अनुसन्धानका डी.एस.पी. विष्णु पोखरेल लगायत सुरक्षा समितिका अन्य सदस्यहरु समेतको रोहवरमा छानविन गरी रहेकाले चिन्ता लिनु नपर्ने भन्नु भएको तर साँझमा पुन: टेलिफोनबाट सोध्दा सबै पक्राउ परेकाहरुलाई अन्यत्र लगिएको, तर कहाँ लगियो त्यो जानकारी नभएको भनी निज कृष्ण तिवारीले भन्नु भएकोले सोही ठाउँबाट वेपत्ता पारिएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री