2003-09-19 - incident - Dhankuta district २०६०-०६-०२ - घटना - धनकुटा जिल्ला
Archive ref no: NCA-09820 अभिलेखालय सि. नं.: NCA-09820
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3392
- अ. नं.15
- घटना भएको जिल्ला:धनकुटा
- गाविस:राजारानी
- वार्ड नं.:8
- टोलको नाम:रिजालचोक
- पीडित विवरण
- पीडितको नाम:लालबहादुर रानामगर (म. रोशन)
- जन्म मिति:
- साल:2025
- महिना:01
- गते:06
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:धनकुटा
- गाविस:चुङवाङ
- वार्ड नं.:6
- टोल:लिसिम्बु
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, किराँत वर्कस मुक्ति मोर्चा
- बाबुको नामप्रेम बहादुर रानामगर
- आमाको नाम:इन्द्र माया रानामगर
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनकुटा
- गाविस:राजारानी
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- राजारानी रिजाल चोक
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चुङवाङ गाविस - ६ निवासी माओवादीका किराँत मुक्ति मोर्चाका कार्यकर्ता ३५ वर्षीय लालबहादुर मगरलाई पार्टीको कामको सिलसिलामा राजारानी गाविस - ८ को रिजालचोक पुगेको अवस्थामा २०६० असोज २ गते बेलुकी धनकुटाबाट सर्चमा गएका सेनाले गोली हानी हत्या गरे। शव चार दिन पछि गाउँलेले पुरे। पिडित किराँत मुक्ति मोर्चाको कार्यकर्ता भएको आरोपमा सेनाले उनको हत्या गरेका थिए।