2003-09-18 - incident - Parsa district २०६०-०६-०१ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-09811 अभिलेखालय सि. नं.: NCA-09811

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6335
  • अ. नं.14
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:बगवन्ना
  • वार्ड नं.:6
  • टोलको नाम:पिप्रोध
  • पीडित विवरण
  • पीडितको नाम:सुरेश राय थारु
  • जन्म मिति:
  • साल:2034
  • महिना:05
  • गते:03
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:बगवन्ना
  • वार्ड नं.:6
  • टोल:पिप्रोध
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:बगवन्ना
  • वार्ड नं.:6
  • टोल:पिप्रोध
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामछैन
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधनीराम थारु
  • आमाको नाम:विन्देश्वरीराय थरुनी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रीनुदेवी थरुनी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-01
  • समय:01:00:00 AM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:बगवन्ना
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बगवन्ना गाविस-५ पिप्रोध निवासी २६ वर्षीय सुरेशराय यादवको ०६० असोज १ गते राती माओवादीले घर घेरा हाली दुई कुनामा प्रेसर कुकर बम विष्फोट गराउँदा घर क्षतिग्रस्त भई भित्र रहेका पीडितको च्यापिएर मृत्यु भयो। यो घटनामा पीडितको आमा तथा भाईको पनि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री