2003-09-18 - incident - Makwanpur district २०६०-०६-०१ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-09807 अभिलेखालय सि. नं.: NCA-09807

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2879
  • अ. नं.62
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:पदमपोखरी
  • वार्ड नं.:7
  • टोलको नाम:घडेरीहाडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:बिकास रोक्का
  • जन्म मिति:
  • साल:2037
  • महिना:06
  • गते:01
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:पदमपोखरी
  • वार्ड नं.:7
  • टोल:घडेरीडाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:पदमपोखरी
  • वार्ड नं.:7
  • टोल:घडेरीडाडा
  • लिङ्ग:पुरुष
  • थर:रोक्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनन्द बहादुर रोक्का
  • आमाको नाम:सीतादेवी रोक्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:पदमपोखरी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पदमपोखरी गाविस ७ का २३ वर्षीय विकास रोक्काको ०६० असोज १ गते माओवादी कार्यकर्ताले घरबाट अपहरण गरी लगेर हत्या गरेको। माओवादीले कहिले कहां हत्या गरेको जानकारी नदिए पनि हत्या गरेको जानकारी परिवारलाई दिएका थिए। उनीहरुले शव पनि पाएनन तर काजक्रिया भने गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री