2003-09-18 - incident - Arghakhanchi district २०६०-०६-०१ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-09799 अभिलेखालय सि. नं.: NCA-09799
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6337
- अ. नं.77
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:वाङ्ला
- वार्ड नं.:7
- टोलको नाम:तिर्थथुम
- पीडित विवरण
- पीडितको नाम:शोभाकर भुसाल
- जन्म मिति:
- साल:1990
- महिना:06
- गते:17
- उमेर:66
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:वाङ्ला
- वार्ड नं.:6
- टोल:जिखौदी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भुसाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:जिल्ला सभापति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा नेपाल
- बाबुको नामटामलाल भुसाल
- आमाको नाम:बसन्ता भुसाल
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पवित्रा भुसाल र गौविन्दा भुसाल
- छोराको संख्या:4
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमाडौ
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- शान्ति प्रक्रियापछि पुनर्स्थापित भएको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:वाङ्ला
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल अर्घाखाँची
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वाङ्ला गाविस-६ जिखौदी निवासी राप्रपाका जिल्ला सभापति तथा भुपू जिल्ला विकास समितिको सभापति ६६ वर्षीय शोभाकर भुसाललाई राजावादी भएको आरोपमा नेकपा माओवादीले ०६० असोज १ गते घरबाट अपहरण गरी सोही गाविसको ७ मा पर्ने शिवालय मन्दिरमा पुृयाइ खुकुरी प्रहार गरी हत्या गरेका थिए। पिडित राप्रपा नेपाल अर्घाखाँचीका सभापति थिए।