2003-09-17 - incident - Rolpa district २०६०-०५-३१ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-09794 अभिलेखालय सि. नं.: NCA-09794

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.9212
  • अ. नं.6
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:भावाङ
  • वार्ड नं.:2
  • टोलको नाम:हिडवाङजंगल
  • पीडित विवरण
  • पीडितको नाम:नवराज भट्ट
  • जन्म मिति:
  • साल:2039
  • महिना:12
  • गते:29
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:बुङकोट
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भट्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनयाँ गोरख गण
  • पद:प्यूठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवेदप्रसाद भट्ट
  • आमाको नाम:मायादेवी भट्ट
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुनर्निमाण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नेपाल सरकार
  • कति रकम बराबर (रु)100000
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग शरीरको बाँया भाग पूरै नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • वीरेन्द्र सैनीक अस्पताल
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • नखुलेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-31
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:भावाङ
  • वार्ड नं.:2
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुंकोट गाविस-८ निवासी नयाँ गोरखगणमा कार्यरत प्यूठ २१ बर्षीय नवराज भट्टको रोल्पा जिल्लाको भावाङ गाविस-२ मा ०६० भदौ ३१ गते माओवादीसँगको भीडन्तमा परी शरीरको बाँया भाग नचल्ने अवस्थामा अपाङ्ग भएक छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री