2003-09-17 - incident - Ramechhap district २०६०-०५-३१ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-09787 अभिलेखालय सि. नं.: NCA-09787

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२७२
  • पीडितको नाम र थर:पूर्ण लामा
  • ठेगाना:रामेछाप जिल्ला राकाथमु गाविस ९
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला रामेछाप राकाथुम गाविस वडा नं.- ९ बस्ने पूर्ण लामा ने. क.पा. (माओवादी) का कार्यकर्ताले २०६०/५/३१ मा आक्रमण गरी हतियार प्रहार गरी मरणासन्नअवस्थामाछाडेको र नेपाली सेनाले फलेा पारी रेस्क्यू गरी अस्पतालमा भर्ना गराएको र निजको घर भत्काई सम्पूर्ण चल सम्पत्ति कब्जा गरी लगेको र परिवारसहितआनतरिक रूपमा बिस्थापित भएको सम्बन्धमा आयोगमा उजुरी दर्ता भएको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:जिल्ला प्रशासन कार्यालय रामेछापले मल्ूयाबक्न गरेको रु. ५,४५,४००/- अविलम्ब उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने र पुन:स्थापना गराउन आवश्यक सहयोग गर्न ने. क.पा. (माओवादी) लाई आग्रह गर्ने निर्णय गरियो भन्ने मिति २०६५/६/७ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. ३१९१ संरक्षण ५५० मिति ०६५/७/१८ मा प्र.म.म.प.को कायार्लय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गर्ने भन्ने तथाच.नं. ३१९१ संरक्षण ५४९ मिति २०६५/७/१८ मा नेकपा (माओवादी) लाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:च. नं. ११७ मिति २०६५/७/२५ मा प्र.म.म.प.को कार्यालयले आयोगको निर्णय कार्यान्वयनको लागि गृह मन्त्रालय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयमा पठाइएको बाधेार्थपत्र प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री