2003-09-17 - incident - Dhanusha district २०६०-०५-३१ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-09781 अभिलेखालय सि. नं.: NCA-09781

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11112
  • अ. नं.64
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:धनुषा गोविन्दपुर
  • वार्ड नं.:6
  • टोलको नाम:मखनपुर
  • पीडित विवरण
  • पीडितको नाम:मिनबहादुर थापा
  • जन्म मिति:
  • साल:2015
  • महिना:00
  • गते:00
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:धनुषा गोविन्दपुर
  • वार्ड नं.:6
  • टोल:मखनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस वडा अध्यक्ष
  • बाबुको नामपुष्पवहादुर थापा
  • आमाको नाम:मायादेवी थापा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्तादेवी राउत
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • घटनाको १३ दिन पछि भारतको दिल्ली
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ०६३ मंसिर पछि
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-31
  • समय:08:45:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:धनुषा गोविन्दपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2060-06-02
  • चिकित्सकको नाम:डा हुकुमदेव साह
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनुषा गोविन्दपुर गाविस-८ निवासी ४५ बर्षीय मिनवहादुर थापलाई ०६० भदौ ३१ गते माओवादी कार्यकर्ताले सुराकीको आरोपमा घरबाट अपहरण गरी कजरारमौल गाविसमा वञ्चरोले हानी हत्या गरे। घरमा बसि समाचार सुनिरहेको बेला २०।२० जना माओवादी कार्यकर्ताले काम छ भनि अपहरण गरी हत्या गरे। मृतक संगै उनका भाई केशव वहादुर थापालाई पनि अपहरण गरे। उनलाई दाईलाई हत्या गरिसेकपछि सोहि राती भुतहीपटेर्वा गाविस बाट मुक्त गरे। पीडितको लाश तीन दिन पछि गाउँलेले घटनास्थलबाट ल्याई पोष्टमार्टम गराएका थिए। लाश उठाउनेलाई भौतिक कारवाही गरिने भनि पर्चा छोडिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री