2003-09-16 - incident - Rupandehi district २०६०-०५-३० - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-09773 अभिलेखालय सि. नं.: NCA-09773

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.11368
  • अ. नं.154
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:सिद्धार्थनगर नपा
  • वार्ड नं.:8
  • टोलको नाम:वर्मेलीटोल
  • पीडित विवरण
  • पीडितको नाम:राजकमल पाण्डे
  • जन्म मिति:
  • साल:2031
  • महिना:06
  • गते:10
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:पोखरभिन्डी
  • वार्ड नं.:2
  • टोल:पोखरभिन्डी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाण्डे
  • जात:मधेसी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा समर्थक
  • बाबुको नामइन्द्रकमल पाण्डे
  • आमाको नाम:माया पाण्डे
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुमन पाण्डे
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-30
  • समय:12:30:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:सिद्धार्थनगर नपा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विर अस्पताल काठमाडौ
  • मिति:2060-05-30
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • रोहिणी नदी (धकधइ)
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही जिल्ला पोखरभिन्डी गाविस-२ निवासी राप्रपा समर्थक २९ वर्षीय राजकमल पाण्डेलाई नेकपा माओवादी कार्यकर्ताले ०६० भदौ ३० गते दिउँसो १२:३० बजे सिद्धार्थनगर नपा-८ वर्मेलीटोलमा गोली प्रहार गरेका थिए। गोली लागेर गम्भीर घाइते भएका पाण्डेको हेलिकप्टर र्माफत काठमाण्डौ वीर अस्पतालमा उपचारका लागि लगेकोमा उपचारकै क्रममा राती पाण्डेको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री