2003-09-16 - incident - Rolpa district २०६०-०५-३० - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-09772 अभिलेखालय सि. नं.: NCA-09772

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4615
  • अ. नं.33
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:जङ्कोट
  • वार्ड नं.:0
  • टोलको नाम:जारकोटकझ उकालो।
  • पीडित विवरण
  • पीडितको नाम:प्रदीप कुमार खडका
  • जन्म मिति:
  • साल:2039
  • महिना:12
  • गते:27
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:ओखलढुंगा
  • गाविस:गाम्नाङटार
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:15
  • टोल:डल्लु
  • लिङ्ग:पुरुष
  • थर:खडका
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनयाँ गोरख गण
  • पद:सिपाहि
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटीकाबहादुर खडका
  • आमाको नाम:डोरमाया खडका
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:यशोदा खडका
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डु नपा. १५ न.वडा
  • मिति 2061-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट छैन
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने आँखा गुमेको र अगाडिको ३ वटा दात झरेको
  • उपचार गराएको अस्पतालको नाम
  • विरेन्द्र सैनिक काठमाण्डु
  • उपचार मिति 2060-05-31
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • नखुलेको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:जङ्कोट
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गाम्नङटार गाविस ९ निवासी प्रदीपकुमार खड्का सर्चमा गएको समयमा २०६० भदौ ३० गते रोल्पा जिल्लाको जङकोट गाविसमा माओवादीसँग भएको दोहोरो भिडन्तमा परि दाहिने आँखा गुम्नुको साथै तीन ओटा दाँत झरी अपाङग भएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री