2003-09-16 - incident - Kapilvastu district २०६०-०५-३० - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-09768 अभिलेखालय सि. नं.: NCA-09768

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1533
  • अ. नं.70
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:शिवपुर
  • वार्ड नं.:5
  • टोलको नाम:हल्लानगर
  • पीडित विवरण
  • पीडितको नाम:जसपति घर्ती
  • जन्म मिति:
  • साल:2041
  • महिना:01
  • गते:15
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:शिवपुर
  • वार्ड नं.:5
  • टोल:हल्लानगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घर्ति
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनरबहादुर घर्ती
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:किरु घर्ती
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • बुटवल नपा रुपन्देही
  • मिति 2060-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:शिवपुर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2060-05-31
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • सुराईखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवपुर गाविस-५ निवासी १९ वर्षीय जसपति घर्ती २०६० भदौ ३० गते नेकपा माओवादीका कार्यकर्ताले सुराकीको आरोपमा घरबाट अपहरण गरी घरदेखि दक्षिणतर्फको सुराईखोलाको किनारामा लगि धारिलो खुकुरीले घाँटी रेटी शरीरका विभिन्न भागका टुक्राटुक्रा पारी हत्या गरेको थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री