2003-09-16 - incident - Dang district २०६०-०५-३० - घटना - दाङ जिल्ला

Archive ref no: NCA-09764 अभिलेखालय सि. नं.: NCA-09764

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6383
  • अ. नं.322
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:फुलवारी
  • वार्ड नं.:4
  • टोलको नाम:रनियापुर
  • पीडित विवरण
  • पीडितको नाम:डिल्लीबहादुर पौडेल
  • जन्म मिति:
  • साल:1997
  • महिना:11
  • गते:00
  • उमेर:63
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:फुलवारी
  • वार्ड नं.:4
  • टोल:रनियापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपुर्णबहादुर पौडेल
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बासना पौडेल
  • छोराको संख्या:8
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)37000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • दाङ देखि नेपालगंज
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने खुट्टा अशक्त
  • उपचार गराएको अस्पतालको नाम
  • भेरी अञ्चल अस्पताल
  • उपचार मिति 2060-05-31
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • थप उपचार गर्नु पर्ने।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:फुलवारी
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फुलबारी ३ निवासी ६३ वर्षीय डिल्लीबहादुर पौडेललाई २०६० भदौ ३० गते सुराकी गरेको र चन्दा नदिएको आरोपमा घरमा बसिरहेको वेला एमाओवादी कार्यकर्ता खड्गबहादुर सुनार सहितको समूहले कुटपिट गर्दा दुवै खुट्टा अशक्त भएका छन् र आर्थिक कमजोरका कारण उपचार गर्न पनि सकेको छैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री