2003-09-15 - incident - Dolakha district २०६०-०५-२९ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-09753 अभिलेखालय सि. नं.: NCA-09753

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5291
  • अ. नं.72
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:शहरे
  • वार्ड नं.:6
  • टोलको नाम:देउराली
  • पीडित विवरण
  • पीडितको नाम:तिलकबहादुर केसी
  • जन्म मिति:
  • साल:2018
  • महिना:11
  • गते:15
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:च्यामा
  • वार्ड नं.:5
  • टोल:ढिकीचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:च्यामा
  • वार्ड नं.:5
  • टोल:ढिकीचौर
  • लिङ्ग:पुरुष
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री कालिका मावि हावा, दोलखा
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपहलमान आपागाई
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिठुमाया आपागाई
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-29
  • समय:03:00:00 AM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:शहरे
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • च्यामा-९
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):च्यामा गाविस-५ निवासी ४२ वर्षीय तिलकबहादुर केसीको २०६० भदौ २८ गते घरबाट अपहरण गरेर २९ गते दिउँसो शहरे-६ देउरालीमा माओवादि कार्यकर्ताले धारिलो हतियार प्रयोग गरी काटेर हत्या गरिएको अवस्थामा लाश फेला पर्‍यो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री