2003-09-14 - incident - Sindhupalchok district २०६०-०५-२८ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-09746 अभिलेखालय सि. नं.: NCA-09746

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.3520
  • अ. नं.83
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:ज्यामिरे
  • वार्ड नं.:9
  • टोलको नाम:गुफाचांखु
  • पीडित विवरण
  • पीडितको नाम:बालकृष्ण श्रेष्ठ (प्रज्वल)
  • जन्म मिति:
  • साल:2043
  • महिना:09
  • गते:25
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:सिपापोखरे
  • वार्ड नं.:9
  • टोल:गहते
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:सिपापोखरे
  • वार्ड नं.:9
  • टोल:गहते
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी पार्टी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, सेक्सन कमाण्डर
  • बाबुको नामअमृतबहादुर श्रेष्ठ
  • आमाको नाम:मैया श्रेष्ठ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-28
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:ज्यामिरे
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल नजिक
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिपापोखरे गाविस-९ गहतेका १७ वर्षीय बालकृष्ण श्रेष्ठ २०६० भदौ २८ गते ज्यामिरे गाविस०९ स्थित गुफाचांखुमा बम वनाउन लाग्दा विस्फोट भई मृत्यु भयो। पीडितको घटना स्थल नजिकै माओवादी कार्यकर्ताले सतगत गरे। घरमा घटना भएको १० दिनपछि सूचना आएको पीडितको आमाले वताइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री